जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखालेहाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा मेघगर्जन/चट्याङ सहित पानी पार्ने बादल विकास भएको बताएको छ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको धुम्बाराहीमा आज राखेको भेलालाई लक्ष्य गर्दै समानान्तर गतिविधिले पार्टीलाई न्याय नगर्ने बताएका छन्।