पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सडकमा उत्रिएको नेकपा एमालेले आन्दोलनको स्वरूप फेरेको छ। अब कमिटी भेलामार्फत् जनपरिचालनमा जोड दिने तयारी गरेको हो।
नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइराला नेता पूर्णबहादुर खड्काको अगुवाइमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले राखेको छलफलमा सहभागी भएका छन्।