काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

अन्य

ट्रम्पले ३८ पटक भनिसके– इरानसँग ‘डिल’ हुनै लाग्यो!
अन्य

ट्रम्पले ३८ पटक भनिसके– इरानसँग ‘डिल’ हुनै लाग्यो!

तर इस्लामावाददेखि जेनेभासम्मको प्रत्यक्ष वार्तादेखि पाकिस्तान, कतार लगायतका देशहरूले गरेको भरमग्धुर प्रयासका बाबजुद इरान-अमेरिका तनाव सुल्झिएको छैन बरू बल्झिन थालेको छ।
सभामुखको अधिकार मिच्नेमा प्रधानमन्त्री बालेनपछि थपिएका कांग्रेसका निश्कल
अन्य

सभामुखको अधिकार मिच्नेमा प्रधानमन्त्री बालेनपछि थपिएका कांग्रेसका निश्कल

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुखको अधिकार खोसेर आफ्नै सुरमा बैठक सञ्चालन गरेका हुन्।
अब म प्रधानमन्त्रीलाई खोज्न चाहन्नँ
अन्य

अब म प्रधानमन्त्रीलाई खोज्न चाहन्नँ

नेपाली जनताका अन्य कैयन जीवन्त मुद्दामा छलफल गर्नुछ। प्रधानमन्त्रीजीलाई संसद नचाहिएला, तर प्रतिपक्षलाई संसद चाहिएको छ। फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी फेरि आउनु होला, तर म उहाँलाई अब खोज्न चाहन्नँ।
मिनी संसदमा अर्थमन्त्री: बजेटमा प्रतिपक्षले के उठाए प्रश्न, कहाँ गरे प्रशंसा?
अन्य

मिनी संसदमा अर्थमन्त्री: बजेटमा प्रतिपक्षले के उठाए प्रश्न, कहाँ गरे प्रशंसा?

सबैभन्दा बढी विवादित बनेको रसुवा र कोराला नाकाबाट बजेटको अघिल्लो रात गाडीहरू हतार-हतार भन्सार पास गराएर राजस्व चुहावट गरिएको र अर्थ मन्त्रालयबाट सूचना चुहिएको कुरा असत्य भएको बताए।
Scroll to Top