काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

अन्य

मुग्लिन–मलेखु सडक खण्डमा चार पुल सञ्चालनको तयारी
अन्य

मुग्लिन–मलेखु सडक खण्डमा चार पुल सञ्चालनको तयारी

पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरी काम गरिएको छ। ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन्।
यस वर्ष  हिन्दुकुश क्षेत्रमा  कम मनसुनी वर्षा तर जोखिम यथावत्- अध्ययन
अन्य

यस वर्ष  हिन्दुकुश क्षेत्रमा  कम मनसुनी वर्षा तर जोखिम यथावत्- अध्ययन

हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ।
३२ वर्ष आकाशमा उडिन्, अहिले हङकङमा जिल्ला परिषद सदस्य
अन्य

३२ वर्ष आकाशमा उडिन्, अहिले हङकङमा जिल्ला परिषद सदस्य

‘राजनीतिक परिवारबाट आएकाले पनि होला, मलाई सामाजिक काममा सक्रिय हुन मनपर्छ। हङकङमा नेपाली समुदाय अल्पसंख्यक र पछाडि परेको समुदायमा पर्छ। त्यही समुदायका तर्फबाट मैले जिल्ला परिषदमा अवसर पाएकी हुँ। यस्तो अवसर पाउने म पहिलो नेपाली हुँ।’
प्रधानमन्त्रीका दुई विवादित अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदबाटै दिए प्रस्टीकरण, के भने उनले?
अन्य

प्रधानमन्त्रीका दुई विवादित अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदबाटै दिए प्रस्टीकरण, के भने उनले?

प्रधानमन्त्री बालेन शाहले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा दिएका दुईवटा विवादित अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार संसदमै स्पष्टीकरण दिएका छन्।
एक साताभित्र बनाउने भनिएको थियो भदौ २४ को छानबिन समिति, साढे दुई महिनासम्म चालचुल छैन
अन्य

एक साताभित्र बनाउने भनिएको थियो भदौ २४ को छानबिन समिति, साढे दुई महिनासम्म चालचुल छैन

बालेन सरकारको पहिलो मन्त्रिपरिषद बैठकबाट स्वीकृत शासकीय सुधारका १०० कार्यसूचीको बुँदा नम्बर ७ मा यस्तो छानबिन समिति गठनको विषय उल्लेख छ।
दराजभित्र थन्क्याइएको ‘सत्य’
अन्य

दराजभित्र थन्क्याइएको ‘सत्य’

रास्वपा दल र सांसदहरूलाई हामी यति मात्र सचेत गराउन चाहन्छौं — इतिहासले बारम्बार देखाएको छ, सत्ताको सन्दुकमा सांसदहरूले बन्धकी राखेको बोली र विवेक सत्तासँगै जान्छ। त्यसपछि त्यो फर्केर आउँदैन, किनभने त्यसपछि उनीहरूलाई सुन्ने जाँगर कसैलाई हुन्न।
भीष्मराज आङ्देम्बेले सभामुखको निर्वाचन क्षेत्र गलत भनेपछि
अन्य

भीष्मराज आङ्देम्बेले सभामुखको निर्वाचन क्षेत्र गलत भनेपछि

प्रमुख प्रतिपक्षी दलको नेता, नेपाली कांग्रेस संदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभाको रोष्टमबाट बुधबार प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालको आलोचना गरेका छन्।
Scroll to Top