नेकपा एमाले संसदीय दलका रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिले राष्ट्रिय संकटको स्थिति सिर्जना गरेको बताएका छन्।
डिजिटल सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न तथा अपांगता भएका व्यक्तिको सूचना प्राप्त गर्ने अधिकारलाई प्रभावकारी बनाउन सरकारले यो सुविधा कार्यान्वयनमा ल्याएको हो।