अन्यप्रधानमन्त्री बालेनलाई अस्ट्रेलियाले दियो बधाई २१ चैत्र २०८२ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई अस्ट्रेलियाले बधाई दिएको छ।
अन्यमहाधिवेशनमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई कांग्रेसको अभिमुखीकरण (तस्बिरहरू) २१ चैत्र २०८२ कांग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो।
अन्यजिरीका पुग्नैपर्ने पार्कहरू (तस्बिरहरू) २१ चैत्र २०८२ हरेक यात्रा उस्तै हुँदैन—हरेकपटक जिरीले नयाँ अनुभूति, नयाँ आभास दिन्छ।
अन्यट्रम्पले प्रस्ताव गरे इतिहासकै ठूलो रक्षा बजेट २१ चैत्र २०८२ उनको प्रस्ताव अमेरिकी कांग्रेसले पारित गरे यो इतिहासकै ठूलो रक्षा बजेट हुने पनि वासिङ्टन पोस्टको दाबी छ।
अन्यपार्किन्सन भएको कसरी थाहा पाउने, के हुन्छ उपचार? (भिडिओ) २१ चैत्र २०८२ पार्किन्सन पूर्ण रूपमा निको हुने रोगभन्दा पनि नियन्त्रणमा ल्याउने रोग हो।
अन्यकर्ण शाक्यको वाटर फ्रण्ट रिसोर्टमा डोजर, के थियो अदालतको आदेश? २१ चैत्र २०८२ ‘संघ सरकारले अग्रसरता लिएर फेवाताल अतिक्रमण हटाउन प्राथमिकता दिएपछि प्रदेश सरकार र पोखरा महानगर पनि जागरूक भएको छ,’ मेयर आचार्यले भने, ‘अदालतको आदेश मान्दिनँ भन्न कसैले पाउँदैन, अक्षरंश लागू गर्छौं।’
अन्यमध्यरातमा भेट्न बोलाएर किशोरको हत्या, तीन जना पक्राउ २१ चैत्र २०८२ जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठका अनुसार आकृति बुढा र हत्या गरिएका स्मिथ कक्षा ८ देखि १० सम्म सँगै पढेका थिए।
अन्यफेवाताल छेउछाउ एकाबिहानै चल्यो डोजर, स्थानीयको विरोध (तस्बिरहरू) २१ चैत्र २०८२ महानगरपालिकाले शनिबार बिहान करिब ३:३० बजेदेखि डोजर प्रयोग गरेर फेवाताल आसपासका टहरा हटाउन थालेको हो।
अन्यथप दुइटा अमेरिकी लडाकू विमान खसालेको इरानको दाबी २१ चैत्र २०८२ बेपत्ता रहेका एफ-१५ लडाकू विमानका चालकलाई खोजी गर्नका लागि दुइटा ब्ल्याकहक हेलिकप्टर परिचालन गरिएको थियो।