अन्यएनआरएनएको १७ औं युरोपेली भेला जुन तेस्रो साता २१ चैत्र २०८२ गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औं युरोपेली सम्मेलन यही महिनाको अन्तिम साता आयोजना हुने भएको छ।
अन्यअमेरिकी डलरको भाउ स्थिर, अरूको कति? २१ चैत्र २०८२ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अन्यप्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’, रातभरिमा १७ जना पक्राउ २१ चैत्र २०८२ काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
अन्यआबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर २१ चैत्र २०८२ घटनामा ७ जना नेपाली र ६ जना भारतीय नागरिक रहेका छन्।
अन्यएनआरएनएको कल्याण विभाग प्रमुखमा उपाध्यक्ष रोजिना प्रधान राई २१ चैत्र २०८२ गैर-आवासीय नेपाली संघ (एनआरएनए)को कल्याण विभाग प्रमुखमा उपाध्यक्ष रोजिना प्रधान राई चयन भएकी छन्।
अन्यउपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने २१ चैत्र २०८२ प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएको छ।
अन्यदुइटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु २१ चैत्र २०८२ उपचारका क्रममा उपचारको क्रममा मृत्यु उनी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
अन्यतराईसहित ५ प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा वर्षाको सम्भावना २१ चैत्र २०८२ आज राति देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ।
अन्यकाठमाडौंका यी स्थानमा चार घन्टा बिजुली अवरुद्ध हुने २१ चैत्र २०८२ नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ।