‘कुन ठाउँमा सडक, कुन ठाउँमा पार्क बनाउने भन्ने योजना बनाउने जिम्मेवारी मेरो हो। नेपालमा जसरी प्लटिङ गरिन्छ, यहाँ पनि हुने त्यस्तै हो, तर यहाँ पूर्वाधारको धेरै जिम्मेवारी पूरा गर्नुपर्छ।’
केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियो,’ उनले भनेका छन्।
जब घरबाट कोही सदस्य सवारी साधन लिएर निस्कन्छ, तब परिवारका अन्य सदस्यले ‘बिस्तारै चलाउनु’, र ‘मोबाइल फोन प्रयोग नगर्नु’ जस्ता कुराहरू सम्झाउने बानी बसाल्नुपर्छ।