काभ्रेपलाञ्चोक
+977-9863403002
३ आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

प्रेयसीसँग जब फेरि भेट भयो!

दिनभरको दौडधुपले सशांक थकित थियो। घरको नक्साको काम सकिएकोमा उसको मुहारमा सन्तुष्टिको भाव छचल्किएको थियो। त्यस रात सपनामा सशांकले देख्यो कि ऊ र आभा रूखको छहारीमा बसेर खुला फाँटलाई टाढासम्म नियालिरहेका थिए।
unnamed 1
अन्य

रोशी खोलाबाट गृहमन्त्री सुधन गुरूङले दिएको निर्देशनको अर्थ

गृहमन्त्री सुधन गुरूङले मंगलबार काभ्रेको रोशी खोलामा आफै खटिएर अवैध रूपमा सञ्चालित क्रसर तथा ढुंगाखानी बन्द गराउन निर्देशन दिए।
unnamed 1
अन्य

वर्षा बाधक बन्दा गण्डकीले मधेशसँग ब्यहोर्‍यो डिएलएस मेथडमा हार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
unnamed 1
अन्य

पूर्वमन्त्री खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा कागजात झिकाउने आदेश, शुक्रबार सुनुवाइ हुने

पूर्वऊर्जा मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दिपक खड्काको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश गरेको छ।
unnamed 1
अन्य

शिक्षा मन्त्रालयले भन्यो- गैरकानुनी रूपमा विद्यार्थीबाट उठाइएका शुल्क फिर्ता गर्नू

शिक्षा मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीबाट उठाइएका शुल्क फिर्ता गर्न निर्देशन दिएको छ।
unnamed 1
अन्य

संविधान संशोधन बहस पत्र कार्यदलमा कांग्रेसले पठाएन प्रतिनिधि, खोज्यो थप स्पष्टता

नेपाली कांग्रेसले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार कार्यदलमा प्रतिनिधि पठाउनुअघि थप स्पष्टता खोजेको छ।
Scroll to Top