अन्यहोचा पुड्का कलाकारको नाकट ‘उत्सर्ग’ मञ्चन २५ चैत्र २०८२ सामाजिक सन्देशमूलक नाटक ‘उत्सर्ग’ मञ्चन भइरहेको छ।
अन्यचितवनको कालिका र अमेरिकाको फायरफक्स सिटीबीच सहकार्यको सहमति २५ चैत्र २०८२ चितवनको कालिका नगरपालिका र अमेरिकाको भर्जिनिया राज्यस्थित फायरफक्स सिटीबीच सहकार्य अघि बढाउने सहमति भएको छ।
अन्यरास्वपा सांसद यादवको अभिव्यक्तिप्रति एमालेको नियमापत्ति २५ चैत्र २०८२ सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पुरूषोत्तम यादवको अभिव्यक्तिप्रति विपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ।
अन्यफेरि २८ सय माथि उक्लियो नेप्से, कारोबार रकम पनि बढ्यो २५ चैत्र २०८२ मंगलबार ६ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ८ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ।
अन्यइरान पुनर्निर्माणका लागि सहायता गर्ने ट्रम्पको घोषणा २५ चैत्र २०८२ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अब पुनर्निर्माणमा लाग्न सक्ने बताएका छन्।
अन्य‘कमेडी दरबार ३’ मा दीया मास्के रानी, नयाँ कमेडियन पनि थपिए २५ चैत्र २०८२ शोमा महाराजाको रूपमा मनोज गजुरेल र महारानीको रूपमा गौरी मल्ल यथावत रहनेछन् भने अभिनेत्री दीया मास्के नयाँ रूपमा रानीको भूमिकामा देखिनेछिन्।
अन्यबढ्यो सार्वजनिक यातायात भाडादर २५ चैत्र २०८२ पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि सरकारले सवारी साधनको भाडादर पनि समायोजन गरेको छ।