काभ्रेपलाञ्चोक
+977-9863403002
३ आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

पूर्वगृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय विरूद्धको रिट खारेज

पूर्वगृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ।
unnamed 1
अन्य

पाकिस्तानले रोक्यो अमेरिका–इरान युद्ध, भारत ‘हेरेको हेर्‍यै’

इरान युद्धले खाना पकाउने ग्यास र तेल आपूर्तिमा समस्या पारेपछि मार्च २५ मा भएको सर्वदलीय बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले ‘भारत पाकिस्तानजस्तो दलाल नभएको’ टिप्पणी नै गरे।
unnamed 1
अन्य

सेयर जारी गर्ने कम्पनीहरूको वित्तीय विवरण पुनरावलोकन हुने, बोर्डले तोक्यो नयाँ मापदण्ड

यस अनुसार सरकार वा सरकारी निकायलाई तिर्नुपर्ने कर महसुल लगायतका अन्य रकमहरू सम्भावित दायित्वमा रहेको र सो रकमहरूलाई समायोजन गर्दा सार्वजनिक निष्कासनको लागि कम्पनीको नेटवर्थ, खुद नाफा लगायतका अन्य वित्तीय मापदण्ड पूरा नहुने देखिए वित्तीय विवरण पुनरावलोकन हुनेछ।
unnamed 1
अन्य

नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता भाइरसबाट बच्नुहोस्- महावीर पुन

सांसद महावीर पुनले देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
unnamed 1
अन्य

आर्थिक गणनाअघि सरोकारवालासँग छलफल गरिँदै, वैशाख २ गतेबाट आउँदैछन् गणक

कार्यालयले आर्थिक प्रतिष्ठानहरूको वास्तविक जानकारी लिन, समस्या थाहा पाउन तथा आवश्यक नीति अवलम्बन गर्न तथ्यांक आवश्यक पर्ने भएकाले गणनामा सहयोग गरिदिन र यथार्थ विवरण दिन आग्रह गरेको छ।
Scroll to Top