अन्यस्टक ब्रोकर भृकुटी निलम्बनमा पर्दा ७९ हजारले कारोबार गर्न पाएनन् २६ चैत्र २०८२ उक्त कम्पनीमार्फत कारोबार गरिरहेका लगानीकर्तालाई आवश्यक परे अन्य दलालमार्फत कारोबार गर्न सक्ने व्यवस्था मिलाइने पनि जनाइएको छ।
अन्यरूपन्देहीको क्यासिनोमा प्रहरीको छापा, ६ नेपाली नियन्त्रणमा २६ चैत्र २०८२ तिलोत्तमा नगरपालिका वडा नं ६ मणिग्राममा सञ्चालनमा रहेको सिएमजी क्यासिनोमा प्रहरीले बुधवार राति छापा मारेर ६ जना पक्राउ गरेको छ।
अन्यदुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली २६ चैत्र २०८२ बुधबार ४५.१२ र आज ४८.७१ अंक गरी यो दुई दिनमा नेप्से ९३.८३ अंकले बढेको हो।
अन्यभेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासहित २९ विरूद्ध विशेष अदालतमा मुद्दा २६ चैत्र २०८२ भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा पेस भएको छ।
अन्यइरानलाई रूसले मद्दत गरेको प्रमाण अमेरिकाले बेवास्ता गरेको जेलेन्स्कीको दाबी २६ चैत्र २०८२ उनले थपे, ‘समस्या यो हो कि उनीहरू पुटिनलाई विश्वास गर्छन्। र यो विडम्बनापूर्ण छ।’
अन्यओमप्रकाशविरूद्ध रिट खारेज, अब उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्लान् राष्ट्रपतिले? २६ चैत्र २०८२ चैत ५ गते अधिवक्ता मनिषकुमार श्रेष्ठसमेत दुई जनाले अर्याललाई गरिएको सिफारिसविरूद्ध रिट दायर गरेका थिए। उक्त रिटको पहिलो सुनुवाइमै खारेज भएको हो।
अन्यउपसभामुखमा श्रम संस्कृतिकी रूबीकुमारीलाई नेकपाको पनि समर्थन २६ चैत्र २०८२ श्रम संस्कृतिकी रुबीकुमारीलाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि समर्थन गरेको छ।
अन्यमोबाइल डेटा सेवामा सबस्क्रिप्सन मोडल लागू गर्ने सरकारको तयारी २६ चैत्र २०८२ सरकारले मोबाइल डेटा सेवामा नयाँ संरचना लागू गर्ने तयारी थालेको छ।
अन्यमहेश बाबु र प्रियंका चोपडाको फिल्म ‘वाराणसी’ को लिक भयो कथावस्तु! २६ चैत्र २०८२ यो मेगा–बजेट फिल्मको पहिलो झलक नोभेम्बर २०२५ मा सार्वजनिक भएको थियो।
अन्यउपसभामुखमा रास्वपाले गर्यो श्रम संस्कृतिकी उम्मेदवारलाई समर्थन २६ चैत्र २०८२ उपसभामुख पदका लागि आज मनोनयन भएको छ।