काभ्रेपलाञ्चोक
+977-9863403002
३ आश्विन २०८३ शनिबार

अन्य

unnamed 1
अन्य

स्वास्थ्य मन्त्रीलाई सचेत गराउन के भने रास्वपा सभापति लामिछानेले?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रममन्त्री दीपक साहलाई पदमुक्त गर्न सिफारिस गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराउने सिफारिस गरेका थिए।
unnamed 1
अन्य

कम्पनीसम्बन्धी कामका लागि स्थानीय तहबाटै ‘पहिचान प्रमाणीकरण’ हुने

यसअन्तर्गत कम्पनी खारेजी वा युजरनेम–पासवर्ड लिनुपर्ने अवस्थामा सम्बन्धित व्यक्तिले आफ्नै पालिकामा गएर आफ्नो पहिचान प्रमाणित गराउन सक्ने व्यवस्था गरिएको कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ।
unnamed 1
अन्य

हर्क्युलस उर्फ हर्क बहादुर!

अन्दाजी तीन महिनापछि सानीको छोरा पो जन्मियो। सानी आफैँ बोल्न नसक्ने, आफ्नै स्याहार गर्न नसक्ने। उनी अब आमा भइन्, आमा जो आफ्ना सन्तानको सम्पूर्ण जिम्मेवारीको भारी बोक्छिन्। सबै सानीको आमाले गर्नु पर्थ्यो। सानीको दूध भने आयो, बच्चालाई दूध खुवाउन समस्या भएन।
unnamed 1
अन्य

वार्ताको बेला लेबननमा गर्ने आक्रमणमा इसराइलले संयमता अपनाउने भान्सको दाबी

‘यो युद्धविरामको हिस्सा भएकाले होइन, बरु इसराइलीहरूले हामीलाई सफलताको दिशामा लैजान प्रयास गरिरहेका हुन् जस्तो मलाई लाग्छ,’ उनले थपे।
unnamed 1
अन्य

श्रम मन्त्रीलाई हटाउन र स्वास्थ्य मन्त्रीलाई सचेत गराउन रविले लेखे प्रधानमन्त्री बालेनलाई पत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रम मन्त्रीबाट दीपककुमार साहलाई हटाउन भन्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेका छन्।
Scroll to Top