अन्ययी हुन् एफएनसिसीआई अध्यक्षको कुर्सीबाट चन्द्र ढकालले गरेका मुख्य १० काम २६ चैत्र २०८२ यो कार्यकालमा निजी क्षेत्रको मनोबल जोगाउनेदेखि नीतिगत सुधार र लगानी प्रवर्द्धनसम्मका क्षेत्रमा पहल गरेको प्रतिक्रिया दिइएको छ।
अन्यउपसभामुखमा श्रम संस्कृतिकी सांसद रूविकुमारी ठाकुरको उम्मेदवारी २६ चैत्र २०८२ उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रूविकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन्।
अन्यउपसभामुखमा उम्मेदवारी दिन पुगिन् राप्रपाकी सांसद सरस्वती २६ चैत्र २०८२ राप्रपाकी सांसद सरस्वती लामा उपसभामुख पदमा उम्मेदवारी दिन पुगेकी छन्।
अन्यश्रम मन्त्रीबाट दीपककुमार साहलाई हटाउने तयारीमा प्रधानमन्त्री २६ चैत्र २०८२ प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्।
अन्यनयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक २६ चैत्र २०८२ जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ शैक्षिक सत्र सुरू हुनुअगावै कर्णाली प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरण गरेको छ।
अन्यउपसभामुखमा रास्वपाले राप्रपालाई सहयोग गर्ने २६ चैत्र २०८२ उपसभामुख पदमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षी राप्रपालाई समर्थन गर्ने भएको छ।
अन्यशुक्रबारदेखि प्रदर्शन हुने ‘राम नाम सत्य’ लाई उत्साहजनक शो २६ चैत्र २०८२ फिल्मको रनटाइम १५७ मिनेट तय छ। ‘राम नाम सत्य’ ले पीजी सर्टिफिकेट पाएको छ।
अन्यबादललाई सम्झाउँदै सुरेन्द्र पाण्डेले भने– अतिवादी र उग्र दृष्टिकोणले पार्टीलाई झन् पछि धकेल्छ २६ चैत्र २०८२ नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले बुधबार कास्कीमा दिएको अभिव्यक्ति पार्टीभित्रै विवादमा परेको छ। पार्टीका नेताहरूले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका हुन्।