आफूले जिम्मेवारी सम्हालेकामध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दैनिक कामकाज हेर्न बालेनले आफ्ना निकट रास्वपा सांसद सुशान्त वैदिकलाई खटाएका छन्।
काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन भन्दै काठमाडौं महानगरपालिकाले वैशाख ५ गतेदेखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गर्ने निर्णय गरेको छ।
यस पटक भने पाकिस्तानको सुरक्षा निकायले विशेष सुरक्षा सतर्कता अपनाउँदै हाम्रो कार्यालय भवन समेत खाली गराएको छ। ‘हाइ प्रोफाइल भिजिट’ क्रममा आफ्नो कार्यालय परिसर वरपर देखिने रोमाञ्चकताबारे म घरमा बसेर अनुमान मात्र गर्न सक्छु!