वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट) बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ।
फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि रेफ्रीको सूची सार्वजनिक गरेको छ। तीन वर्षको लामो छनोट प्रक्रियापछि ५० वटा देशबाट उत्कृष्ट रेफ्री छानिएका छन्।