अन्य
अन्य
बस दुर्घटनामा २६ जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्।
अन्य
लेबननसँग प्रत्यक्ष वार्ताका लागि इसराइल तयार
इसराइल लेबननसँग प्रत्यक्ष वार्ताका लागि तयार भएको छ।
अन्य
उपसभामुखको निर्वाचन आज, श्रम संस्कृतिकी रूबीकुमारी र राप्रपाकी सरस्वतीबीच प्रतिस्पर्धा
प्रतिनिधि सभाको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदैछ।
अन्य
यी तीन प्रदेशमा वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
अन्य
फ्राइडे रिलिजः देशभरका हलमा लाग्यो ‘राम नाम सत्य’
‘१२ गाउँ’ रिलिजको झन्डै डेढ वर्षपछि विराज नयाँ फिल्ममार्फत दर्शकमाझ आएका छन्।
अन्य
आज राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन्।
अन्य
नौ दिन आठ रातको जात्रा बिस्का आजदेखि सुरू
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का जात्रा शुक्रबारदेखि सुरू हुँदैछ।
अन्य
आज कति पुग्यो अमेरिकी डलरको भाउ?
नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अन्य
पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा कति भयो काम?
आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ।
