जहाज टेक्सासको ड्यालस विमानस्थलमा अवतरण हुनासाथ एयर होस्टेसले अनाउन्स गरिन्- यात्रुगण! यो स्मुथ ल्यान्डिङसँगै हाम्रो जहाजका क्याप्टेन ४० वर्ष लामो आफ्नो उडान करियरबाट अवकाश लिँदै हुनुहुन्छ। ‘वी विस हिम भेरी ह्यापी रिटायर लाइफ!’ जहाजभरिका यात्रुले पररररर ताली बजाए।
पक्राउ पर्नेमा नागरिक राहदानी नम्बर ए ८३४८८४८७ वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।