अन्यकाठमाडौं अधिकार माग्न होइन, घुम्न जाने हो भने… ५ बैशाख २०८३ संघीयताको जननी मानिने मधेस प्रदेशको राजधानी जनकपुरमा मैथिली भाषामा उनले दिएको मन्तव्य भाइरल भयो।
अन्यविष्णु पौडेलको प्रश्न- एमाले पुनर्गठन प्राथमिक आवश्यकता हो, वाम एकताको हल्ला कसले चलायो? ५ बैशाख २०८३
अन्यबुधबारसम्म सम्झौता नभए इरानमा बम खसाल्छौं- ट्रम्प ५ बैशाख २०८३ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविरामको अवधी नलम्बिने बताएका छन्।
अन्यगाँजासहित तीन जना भारतीय नागरिक पक्राउ ५ बैशाख २०८३ धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
अन्यश्रम संस्कृति पार्टीले पशुपतिनाथ क्षेत्रमा गर्यो श्रमदान (तस्बिरहरू) ५ बैशाख २०८३ श्रम संस्कृति पार्टीले पशुपतिनाथ क्षेत्रमा श्रमदान गरेको छ।
अन्यअनि जोगाउन सकिनँ सम्बन्ध ५ बैशाख २०८३ ‘तिमीले मागेको कुरा सानो जस्तो लाग्ला, तर अरू कसैलाई अन्याय गर्न सक्दिनँ’
अन्यमनसुन पूर्वको वर्षाले घटायो वन डढेलो ५ बैशाख २०८३ महिनागत विश्लेषणले वैशाखमा सबैभन्दा धेरै डढेलो हुने गरेको छ।
अन्यगुल्मीमा आजदेखि सातामा चार उडान, बढ्यो भाडा पनि ५ बैशाख २०८३ गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन्।