अन्यउपचार गरेको भिडिओ सार्वजनिक गरेपछि डा. साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण ५ बैशाख २०८३ बिरामीलाई उपचार गरेको भिडिओ सामाजिक सञ्जालमा राखेपछि रुपन्देहीका एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण माग गरेको छ।
अन्यइरानले गर्यो उच्च प्रशोधित युरेनियम अमेरिकालाई दिन अस्वीकार ५ बैशाख २०८३ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक हतियार बनाउन मिल्ने गरी प्रशोधन गरिएको युरेनियम हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका थिए।
अन्य‘ब्रान्ड’ बन्दै जस्बिरे चिया ५ बैशाख २०८३ यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ।
अन्यआजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ ५ बैशाख २०८३ हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ।
अन्यएमालेले संशोधन गर्यो आन्दोलनका कार्यक्रम ५ बैशाख २०८३ नेकपा (एमाले)ले आन्दोलनका कार्यक्रम संशोधन गरेको छ।
अन्यछुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पाँच जना घाइते ५ बैशाख २०८३ मकवानपुरको छुट्टाछुट्टै स्थानमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
अन्यकांग्रेसका दुई महामन्त्रीले भने– सर्वोच्चको फैसला जित हारको विषय होइन ५ बैशाख २०८३ अर्का महामन्त्री प्रदीप पौडेलले कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन्।
अन्यएमाले राजधानी प्रदेश कमिटीले भन्यो- अविलम्ब पार्टी पुनर्गठन थालियोस् ५ बैशाख २०८३ प्रदेश कमिटीको दोस्रो बैठकमा भएको समीक्षा तथा मातहत ७ वटा जिल्ला तहमा भएका समीक्षा भेला र बैठकहरुबाट प्राप्त सुझावहरुलाई समावेश गरी प्रतिवेदन तयार गरी पेश गरेको हो।
अन्यपहाडी भूभागमा वर्षा र तराईमा गर्मी बढ्ने सम्भावना ५ बैशाख २०८३ हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
अन्यमुटु स्वस्थ राख्न कति व्यायाम गर्ने, के खाने? (भिडिओ) ५ बैशाख २०८३ कतिपय वंशाणुगत र बढ्दो उमेरका कारण हुने मुटुको समस्या बाहेकका कारणलाई हामीले कम गर्न सकिन्छ।