अन्यसुधनमाथि छानबिन हुन्छ- रवि लामिछाने १६ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरूङमाथि छानबिन हुने बताएका छन्।
अन्यवर्षा बाधक बन्दा डिएलएस मेथडमा ओमानसँग नेपालको हार १६ बैशाख २०८३ आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले नेपालमाथि डिएलएस मेथडमा १०२ रनको विशाल जित निकालेको छ।
अन्यसंसद छलेर सिफारिस गरिएका अध्यादेश फिर्ता गर्न बार एसोसिएसनको माग १६ बैशाख २०८३ नेपाल बार एशोसिएशनले संसद छलेर राष्ट्रपति समक्ष सिफारिस गरिएका अध्यादेश फिर्ता लिन माग गरेको छ।
अन्यएमसिए नेपालले सुरू गर्यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम १६ बैशाख २०८३ यस आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर यस सडकलाई १२ मिटर चौडा पनि बनाइएको बताइएको छ।
अन्यसुकुम्बासी राख्ने भनिएको नागार्जुनको अपार्टमेन्टमा अटाउँछन् जम्मा ४५ परिवार १६ बैशाख २०८३ उनका अनुसार कहिलेदेखि कति परिवारलाई त्यहाँ राख्ने भनेर सरकारले कुनै पनि किसिमको समन्वय पनि गरेको छैन।
अन्य‘कदमजम’ को सुन्दर र सार्थक चित्र कांग्रेसमा देखिन्छ- विश्वप्रकाश शर्मा १६ बैशाख २०८३ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कदमजमको सुन्दर र सार्थक चित्र पार्टीभित्र देखिएको बताएका छन्।
अन्य‘लालीबजार’को प्रदर्शन अदालतले रोकिदिएपछि चलचित्रकर्मीहरू माइतीघरमा (तस्बिरहरू) १६ बैशाख २०८३ शान्तिपूर्ण प्रदर्शनमा निर्माता तथा निर्देशक निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायत कलाकार सहभागी छन्।
अन्यभूमि आयोगले भन्यो– सरकारले कानुनी प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्तीमा डोजर चलायो १६ बैशाख २०८३ काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्ती हटाउने सरकारी कदमप्रति भूमि समस्या समाधान आयोगले आपत्ति जनाएको छ।