काभ्रेपलाञ्चोक
+977-9863403002
९ आश्विन २०८३ शुक्रबार

अन्य

unnamed 1
अन्य

नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक, डिएलएस मेथडमा नेपाल पछाडि

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले नेपाललाई ३०६ रनको बलियो लक्ष्य दिएको छ।
unnamed 1
अन्य

‘तपाईं आफ्नो श्रीमतीलाई माया गर्नु हुन्छ?’

श्रीमतीको याद आयो। हामी दुवै जनाको व्यस्तताले हाम्रो राम्रो कुराकानी नभएको ३-४ दिन भइसकेको थियो। नयाँ वर्षको माहौल भएका कारण उनी पनि धेरै नै व्यस्त थिइन्। केही दिन अगाडि सामान्य मन-मुटाव पनि भएको थियो। झन् त्यस माथिको नयाँ वर्षको समय र त्यसमा उसको र मेरो आफ्नै आफ्नै व्यस्तता।
unnamed 1
अन्य

कांग्रेसले निलम्बन गर्‍यो रामेछाप सभापति कान्छारामलाई

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई निलम्बन गर्ने निर्णय गरेको छ।
unnamed 1
अन्य

चितवनमा अव्यवस्थित बसोबासीलाई हटाउने तयारी र लालपूर्जा वितरण सँगसँगै

भूमि समस्या समाधान आयोगसँग चितवनमा भूमिहीन दलित ४ हजार १३६, भूमिहीन सुकुम्बासी १२ हजार ६ सय ७४ र अव्यवस्थित बसोबासी २४ हजार ४ सय १० परिवार रहेको तथ्यांक छ।
unnamed 1
अन्य

पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण कांग्रेसले राख्यो तामेलीमा

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कामाथि सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको छ।
unnamed 1
अन्य

गाउँ बसौँ कि सहर फर्कौँ, दोधारमा परेँ सरकार!

कामको सुरुवात गर्न चाहेँ तर आफ्नो ठुलो प्लट जग्गा थिएन। बल्लतल्ल सानोतिनो चक्ला बनाएँ। कतिले बाँझो बसोस्, दिन्नँ भने! खेत जोत्नभन्दा मान्छेको मन जोत्न गाह्रो रहेछ। खासमा रिस, ईर्ष्या र डाहले भरिएको हुँदो रहेछ मान्छेको मन। अरू कसैले प्रगति गर्दा चित्त दुख्ने रहेछ।
unnamed 1
अन्य

दोस्रो चरणको चक्रपथ सुधारको लागि चीनसँग ११ अर्ब रूपैयाँको अनुदान सम्झौता

सम्झौताअनुसार चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ।
Scroll to Top