काभ्रेपलाञ्चोक
+977-9863403002
९ आश्विन २०८३ शुक्रबार

अन्य

unnamed 1
अन्य

संविधानविदहरू भन्छन्– संवैधानिक परिषदमा कानुनी शून्यता छैन, अध्यादेश ल्याउनुपर्दैन

यो स्टोरीमा हामीले यही संवैधानिक परिषद अध्यादेशको संशोधन प्रस्तावमा के छ, किन ल्याइएको हो, परिषदको कानुनी शून्यता रहेकाले अध्यादेश ल्याउनुपरेको भन्ने कुरा कति सही हो भन्नेबारे चर्चा गरेका छौं।
unnamed 1
अन्य

निजामती विधेयक कति ठिक, कति बेठिक– पूर्वमन्त्री खनालसँग अन्तर्वार्ता

अहिलेको कानुनमा कुनै कार्यालयमा काम गरेको दुई वर्ष नपुगी कर्मचारीको सरूवा गरिने छैन भनिएको छ। तर सरकार परिवर्तन हुनेबित्तिकै सचिव तुरून्तै परिवर्तन हुन्छ।
unnamed 1
अन्य

इरानले अमेरिकाको अपमान गरेको जर्मन चान्सलर भनेपछि ट्रम्पले दिए यस्तो जबाफ

जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानले अमेरिकाको अपमान गरेको बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको आलोचना गरेका छन्।
unnamed 1
अन्य

सिडिओले ‘आदेशको भाव’ मा पठाएको चिठीको विरोध, मेयरले भने– प्रहरी चौकीजस्तो नठानौं!

जिल्ला प्रशासनले गृह मन्त्रालयको आदेश भन्दै पठाएको पत्रले संविधान र संघीयताको मर्ममै प्रहार गरेको भन्दै मेयर थापाले आपत्ति जनाएका छन्।
unnamed 1
अन्य

उचित क्षतिपूर्ति सहित पुनर्वास र व्यवस्थापन गरेर मात्रै सुकुम्बासी बस्ती भत्काइयोस्– हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उचित क्षतिपूर्ति सहित पुनर्वास र व्यवस्थापन गरेर मात्रै सुकुम्बासी बस्ती हटाउनुपर्ने धारणा राखेका छन्।
unnamed 1
अन्य

होल्डिङ सेन्टरमा रिपोर्टिङ गर्न कडाइ, खिचेका फोटो-भिडिओ पनि गराइयो डिलिट

‘यहाँ कति दिन बस्नुपर्ने हो टुंगो छैन। त्यसैले बोल्न डर लागिरहेको छ,’ एक सुकुम्बासीले भने, ‘तपाईंसँग बोल्यो भनेर भोलि केही गर्ने हुन् कि, के थाहा!’
Scroll to Top