अन्यसिस्टम ह्याक गरी ठेक्का विवरण हेरफेर आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरूद्ध मुद्दा दायर २७ बैशाख २०८३ सरकारी वकिलको कार्यालय काठमाडौंले २२ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो।
अन्यकीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवार बस्दा पनि देखिने संख्या किन कम? यी हुन् कारण २७ बैशाख २०८३ बबिता र पुनमको कुरा सुन्दा होल्डिङ सेन्टरमा तथ्यांकभन्दा कम सुकुम्बासी देखिनुका पछाडि दुईवटा मुख्य कारण देखिन्छ।
अन्यपार्टी फुट्छ भनेर मुख नमिठ्याउनुस्- रवि लामिछाने २७ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी फुट्छ भनेर मुख नमिठ्याउन अनुरोध गरेका छन्।
अन्यरवि लामिछानेले भने– वरिष्ठलाई नै प्रधानन्यायाधीश बनाउने भए संवैधानिक परिषद किन चाहियो? २७ बैशाख २०८३ उनले न्यायालयको परम्परा र विधि मिचेर यो सिफारिस गरिएको भन्ने तर्कको खण्डन गरेका छन्।
अन्य‘सर्ट फिल्म डेभलभमेन्ट ल्याब’मा छानिए ६ फिल्म २७ बैशाख २०८३ ‘सर्ट फिल्म डेभलपमेन्ट ल्याब’मा यस वर्षका लागि ६ वटा फिल्म परियोजना छनोट भएका छन्।
अन्य‘झ्याल’ मा लकडाउनको कथा (भिडिओ) २७ बैशाख २०८३ फिल्मले ‘झ्याल’लाई केवल भौतिक संरचनाका रूपमा नभई मानिसहरूबीचको दूरी, चाहना र अपूरा सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
अन्यसुकुम्बासी समस्याबाट मैले छाती हटाएको छैन- रवि २७ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको बताएका छन्।
अन्यदेश अप्ठ्यारोमा छैन, हामी ट्रयाकमा ल्याउँदैछौं– रास्वपा २७ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपय विश्लेषकहरूलाई देश अप्ठ्यारोमा गयो कि भन्ने लाग्न सक्ने, भाष्यसमेत बनाइराखिएको भन्दै त्यस्तो नसोच्न आग्रह गरेका छन्।
अन्यप्रदेश सरकारको नेतृत्व, नीति तथा कार्यक्रम र बजेटबारे हाम्रो चासो छ- गगन थापा २७ बैशाख २०८३ नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारका नीति तथा कार्यक्रम, आगामी बजेट र नेतृत्वबारे पार्टीको चासो रहेको र यसमा छलफल चलिरहेको बताएका छन्।