अन्य
अन्य
रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनीत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनीत गरेको छ।
अन्य
ल्वाङ गाउँमा ‘सिनेमा संवाद’: बजार, कन्टेन्ट र व्यावसायिकतामाथि बहस
‘सिनेमा संवाद’ कार्यक्रममा नेपाली सिनेमाका विविध आयाम, चुनौती र सम्भावनाबारे चलचित्रकर्मी, पत्रकार र स्थानीयबीच छलफल भयो।
अन्य
सुकुम्बासी बस्ती बुझाउने ‘सलह’ पढ्दा
लोकतान्त्रिक इतिहासकै बलियो सरकारले सबभन्दा निर्धामाथि यसरी आक्रमण गरिरहेको थियो, हामीलाई किताब पढेर अलमलिने समय थिएन। समाचार हेर्नु, त्यो पनि सही समाचार हेर्नु र उद्वेलित हुनुपर्ने बेला थियो। तर उपन्यासले तानेको तान्यै थियो।
अन्य
सांसदहरूसँग माग– साइकलमैत्री सहर बनाऔं
ट्राफिक जाम, वायु प्रदूषण र अस्वस्थ जीवनशैली जस्ता सहरी समस्याको दीर्घकालीन समाधानका लागि छोटो दूरीका दैनिक यात्रामा साइकल प्रयोग बढाउन सरोकारवालाहरूले जोड दिएका छन्।
अन्य
इरान युद्ध अन्त्य गर्नेबारे कतारी प्रधानमन्त्रीले गरे अमेरिकी विदेशमन्त्री रूबियोसँग छलफल
कतारी प्रधानमन्त्रीले अमेरिका र इरानको युद्ध अन्त्य गर्नेबारे अमेरिकी विदेशमन्त्री मार्को रूबियो र राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफसँग छलफल गरेका छन्।
अन्य
‘नेविसंघमा मनोनयनभन्दा निर्वाचन गर्नुपर्छ’
नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान केन्द्रीय सदस्यहरूको भेला भएको छ।
अन्य
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले नपत्याउन भनेका दुई कुरा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सार्वजनिक पदहरूमा पार्टी नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु कसैले भन्यो भने नपत्याउन आग्रह गरेका छन्।
अन्य
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान भएको छ।
