घुस रकम, प्रमुख समाचार (Home), श्रीदेव यादव पक्राउ, सोनमा गाउँपालिका७२ हजार घुस रकमसहित एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ ८ जेष्ठ २०८३ एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले यादवलाई पक्राउ गरेको हो ।