काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

सुशीला कार्की

Auto Added by WPeMatico

फागुन २१ गतेको निर्वाचन मानक बन्यो : प्रधानमन्त्री कार्की
राष्ट्रिय समाचार, सुशीला कार्की

फागुन २१ गतेको निर्वाचन मानक बन्यो : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिएकी छन् । 
निर्वाचन आयोगको जलपान समारोहमा प्रधानमन्त्री
प्रधानमन्त्री, प्रमुख समाचार (Home), सुशीला कार्की

निर्वाचन आयोगको जलपान समारोहमा प्रधानमन्त्री

११ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा सहभागी भएकी छिन् । उनी बुधबार आयोगको जलपान कार्यक्रममा सहभागी भएकी हुन् । आयोगले निर्वाचनपछि आज जलपान कार्यक्रम आयोजना गरेको हो । सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोगी भूमिका खेल्ने सबै निकायप्रति धन्यवाद ज्ञापन गरिन् ।
बालुवाटारमा रविलाई प्रधानमन्त्रीले भनिन्- देश रोएको छ, सम्हालिएर अघि बढ्नू
प्रधानमन्त्री, रवि लामिछाने, राष्ट्रिय समाचार, सुशीला कार्की

बालुवाटारमा रविलाई प्रधानमन्त्रीले भनिन्- देश रोएको छ, सम्हालिएर अघि बढ्नू

रविले प्रधानमन्त्रीसमक्ष भनेका छन्, ‘अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ । त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौं ।’
प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण
प्रमुख समाचार (Home), सुशीला कार्की

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

६ चैत, जलेश्वर (महोत्तरी) । प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई गौशालाको निरीक्षण गरेकी छिन् । आज दिउँसो महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुर टोलमा अवस्थित निगौल गाई गौशालाको निरीक्षण गरेकी हुन् । गाई गौशालाको निरीक्षणपछि प्रधानमन्त्री कार्कीले समयसमयमा यहाँका गाईको अवस्था दयनीय रहेको गुनासा उठ्दै आएको कुरालाई सम्झँदै गाईको संरक्षण गर्न, गाईको सेवा […]
निर्वाचन सफल भएकामा धन्यवाद दिँदै मुगु हुँदै जुम्ला पुगिन् प्रधानमन्त्री
प्रमुख समाचार (Home), सुशीला कार्की

निर्वाचन सफल भएकामा धन्यवाद दिँदै मुगु हुँदै जुम्ला पुगिन् प्रधानमन्त्री

उनले स्थानीय बासिन्दाहरूसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन्।
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता
नारायणप्रसाद दाहाल, प्रमुख समाचार (Home), सुशीला कार्की

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता

४ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा निर्वाचनपछि समीक्षा, संसद् सञ्चालनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपा नेताहरुलाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद
नेपाल कम्युनिस्ट पार्टी, मेन स्टोरी, सुशीला कार्की

चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपा नेताहरुलाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् । उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । […]
प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा
प्रमुख समाचार (Home), सुशीला कार्की

प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा

प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप रुद्राभिषेक पूजा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Scroll to Top