unnamed 1
कर्णाली, छुटाउनुभयो कि?, माया कठायत, राष्ट्रिय समाचार, सुर्खेतको गुर्भाकोट

माया आश्रय लिन माइती गएकी थिइन्, छोराछोरीसहित भेरीमा हेलिइन्

माया पतिले सधैँ कुटपिट गर्ने गरेको, अन्य केटीसँग सम्बन्ध राख्ने गरेको, खुकुरीले मार्ने धम्की दिने गरेको भनेर सुनाउँदै थिइन् । त्यसो भन्दैगर्दा पति भूपेन्द्रले माइतीकै अगाडि मायालाई तीन–चार मुक्का हानेका थिए ।