केपी शर्मा ओली, बन्दीप्रत्यक्षीकरण, रमेश लेखक, राष्ट्रिय समाचार, सुनुवाइओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने २२ चैत्र २०८२ जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।