unnamed 1
एम्बुलेन्स, प्रमुख समाचार (Home), सुदूरपश्चिम प्रदेश सरकार

प्रदेश सरकारले दिएको एम्बुलेन्स तीन वर्षदेखि अलपत्र

सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिक १७ गते बैतडीको डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्त्रण गरेको थियो । पञ्चेश्वरले २०७९ मा नै फिर्ता पठाइसकेको थियो ।