कांग्रेस विवाद, मेन स्टोरी, सर्वोच्चकाे फैसलाकांग्रेस विवादबारे यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य ८ बुँदा ४ बैशाख २०८३ तीन महिना लामो विवाद निरुपण गर्दै अदालतले पूर्वबहादुर खड्काले विशेष महाधिवेशन बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको हो ।