डीपी अर्याल, राष्ट्रिय समाचार, सभामुखकाे शपथसभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ २२ चैत्र २०८२ आजै प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।