कैलाली कांग्रेस, देउवा पक्ष, प्रमुख समाचार (Home), सदस्यता अद्यावधिककैलाली कांग्रेसमा देउवा पक्ष सदस्यता अद्यावधिकको विपक्षमा उभियो १ जेष्ठ २०८३ जिल्ला सभापति नारायणदत्त भट्टसहितका नेताहरूले क्रियाशिल सदस्यता अद्यावधिक गर्ने कुरा औचित्यहीन रहेको भन्दै त्यसको विपक्षमा उभिएका छन् ।