मेन स्टोरी, सडक सञ्जालझिमरुक–लुङ किनारका बस्ती अब सडक सञ्जालमा जोडिँदै १० चैत्र २०८२ किटघाट (कुटीचौर), दोभै र मच्छी–पिडाल्नेमा निर्माणाधीन तीन पक्की पुल अन्तिम चरणमा पुगेसँगै दुई दशक लामो प्रतीक्षा पूरा हुने भएको हो।