काठमाडौं महानगर, प्रमुख समाचार (Home), सडक आश्रित मानवसडक आश्रित मानवमुक्त घोषणाको तयारीमा काठमाडौं महानगर ४ चैत्र २०८२ आठ वर्षमा काठमाडौं महानगरका सडकबाट दुई हजार ९१९ जना सडक आश्रित मानिसको उद्धार गरिएको छ ।