राष्ट्रिय समाचार, रास्वपा, संसदीय दलको कार्यालयसिंहदरबारमा रास्वपालाई सबैभन्दा ठूलो कार्यकक्ष ९ चैत्र २०८२ यसपटकको निर्वाचनमा बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने सबैभन्दा ठूलो कक्ष दिइएको छ ।
मेन स्टोरी, संसदीय दलको कार्यालयरास्वपा र नेकपाको संसदीय दलको कार्यालय साटफेर, कांग्रेस–एमालेको यथावत ४ चैत्र २०८२ संसदीय अंकगणित फेरिएसँगै केही राजनीतिक दलको संसदीय दलको कार्यालयको स्थान समेत फेरिने भएको छ ।