राष्ट्रिय समाचार, शोभा पाठकशोभा पाठकलाई आक्रमण गर्नेलाई धरौटीमा छाड्न आदेश २४ बैशाख २०८३ शोभा पाठकलाई माइतीघरमा आक्रमण गर्ने १० जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
राष्ट्रिय समाचार, शोभा पाठकशोभा पाठकलाई आक्रमण गर्ने १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्ने प्रहरी प्रतिवेदन २२ बैशाख २०८३ शोभा पाठकलाई आक्रमण गर्ने १० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन बुझाएको छ ।
अम्बिका बस्नेत, प्रमुख समाचार (Home), शोभा पाठकशोभा पाठकलाई अस्पताल पठाइयो, अम्बिका बस्नेत प्रहरी परिसरमा १४ बैशाख २०८३ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पाठकलाई वीर अस्पताल पठाइएको हो ।