व्यक्तित्व अधिकार संरक्षणको मुद्दामा शिल्पा शेट्टीलाई राहत
मुम्बई । पछिल्लो समय बलिउड कलाकार व्यक्तित्व अधिकार संरक्षण सम्बन्धी मागसहित अदालत धाउने क्रममा बढ्दो छ । यो मेसोमा, पछिल्लोपटक अदालतबाट राहत पाउने अभिनेत्री बनेकी छन्- शिल्पा शेट्टी । मुम्बई उच्च अदालतले उनको व्यक्तित्व अधिकारको दुरुपयोग हुन नदिने गरी संरक्षण प्रदान गर्ने आदेश जारी गरेको हो । अदालतको पछिल्लो आदेशअनुसार प्रतिवादीलाई शिल्पाको नाम, तस्बिर, आवाज, […]

