उपत्यका, विशेष, शान्त होली, होलीउपत्यकामा शान्त बन्यो होली, एक जना पनि छैनन् नियन्त्रणमा १८ फाल्गुन २०८२ निर्वाचन आचार संहिताका कारण मदिराजन्य वस्तुहरू बिक्री वितरणमा समेत रोक लगाइएको कुनै दुर्घटना नभएको प्रहरीको बुझाइ छ ।