काभ्रेपलाञ्चोक
+977-9863403002
८ भाद्र २०८३ सोमबार

शव फेला

Auto Added by WPeMatico

unnamed 1
नेपाल प्रहरी, राष्ट्रिय समाचार, शव फेला

भक्तपुरको हनुमन्ते पुल नजिक एक पुरुषको शव फेला

मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित हनुमन्ते खोलाको पुलन नजिकै एक पुरुषका शव फेला परेको हो ।
unnamed 1
प्रमुख समाचार (Home), शव फेला

सर्लाहीमा सडेको अवस्थामा पुरुषको शव फेला

२८ वैशाख,  सर्लाही । सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार हिजो आइतबार साँझ करिब ४:३० बजे गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा शव फेला परेको हो । स्थानीयवासीले सडक आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका […]
unnamed 1
कालीगण्डकी, प्रमुख समाचार (Home), शव फेला

कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव भेटियो

३ वैशाख, पाल्पा । नयाँ वर्ष मनाउन जादा बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जनाकै शव फेला परेको छ । चन्द्र माध्यमिक विद्यालयका शिक्षक बगनासकाली-९ झिरभञ्ज्याङका २९ वर्षीय तोयानाथ बस्याल (मदन)को बुधबार बिहान र बगनासकाली-९ भुसालगाउँका ३९ वर्षीय शरण भुसालको बिहीबार बिहान दैलातुङ नजिकै कालीगण्डकी नदी किनारमा शव फेला परेको प्रहरीले जनाएको छ […]
unnamed 1
कालीगण्डकी, प्रमुख समाचार (Home), शव फेला

कालीगण्डकीमा बेपत्ता भएका २ मध्ये एकजनाको शव भेटियो

२ वैशाख, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना मध्ये एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, नयाँ वर्षको पहिलो दिन दिउँसो बगनासकाली गाउँपालिका-७, दैलातुङ्गस्थित नदीमा पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएका थिए । बेपत्ता भएका बगनासकाली-९ बस्ने ३९ वर्षीय शरण भुसाल र […]
Scroll to Top