काभ्रेपलाञ्चोक
+977-9863403002
१२ श्रावण २०८३ मंगलवार

विशेष

Auto Added by WPeMatico

unnamed 1
खेलकुद, फिफा विश्वकप २०२६, फुटबल, विशेष

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो

मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
  • मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डले फ्रान्सलाई हराउँदै प्रतियोगितामा तेस्रो स्थान पक्का गरेको हो।

३ साउन, काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ ।

इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा दुई गोल गरेका शाकाले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै सुरुवातमै अग्रता लिएको इंग्ल्यान्डले त्यसपछि लगातार गोल ग¥यो । १८औं मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए ।

त्यसपछि शाकाले ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा फ्रान्सले लगातार तीन गोल फर्कायो । ४८औं मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल फर्काए ।

ब्राडली बारकोलाले ५४औं मिनेटमा र कप्तान एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा पु¥याए । खेलको ८७औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै अग्रताको दुरी बढायो । पेनाल्टीमा शाकाले गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउन प्रयास गरे । तर, अन्तिम समयमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाए ।

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो । यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो भएको थियो ।

टोली पराजित भएपनि दुई गोल गरेको फ्रान्सका कप्तान एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी(२१) को कीर्तिमानलाई पछि पर्दा सर्वाधिक (२२) गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । एमबाप्पेले मात्र तीन विश्वकपमा २२ गोल गरेका हुन् ।

उनी जारी विश्वकपमा पनि सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा छन् । उनले १० गोल गर्दा मेसीले ८ गोल गरेका छन् । मेसीले फाइनल खेल खेल्न बाँकी छ ।

Adblock test (Why?)

unnamed 1
खेलकुद, फिफा विश्वकप २०२६, फुटबल, विशेष

मेसीलाई पछि पार्दै एमबाप्पे बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी

जारी फिफा विश्वकप २०२६ को इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पे सर्वाधिक गोल गर्ने सूचीमा पुगेका हुन् ।

  • फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।
  • उनले अर्जेन्टिनाका लियोनल मेसीको २१ गोलको कीर्तिमानलाई पछि पार्दै आफूलाई अब्बल साबित गरेका छन् ।
  • जारी फिफा विश्वकप २०२६ मा एमबाप्पेले हालसम्म १० गोल पूरा गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थान ओगटेका छन् ।

३ साउन, काठमाडौं । फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेका छन् । एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेका हुन् । यसअघि उक्त कीर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा थियो । उनले २१ गोल गरेका थिए ।

जारी विश्वकपमा पनि मेसीलाई पछि पार्दै एमबाप्पे सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले जारी विश्वकपमा १० गोल गर्दा मेसीले ८ गोल गरेका छन् ।

पातालगंगा बचत तथा ऋण सहकारी संस्था, विशेष, सहकारी ठगी

अध्यक्ष नै सहकारीको व्यवस्थापक बनेर ठगी, परिवार र नातेदारलाई समेत कैद सजाय

२ साउन, विराटनगर । सहकारी संस्थाको अध्यक्ष नै व्यवस्थापक बनेर दुई करोड बढी अपचलन मुद्दामा जिल्ला अदालत झापाले एकै परिवारका ५ जनालाई कैद सजाय सुनाएको छ ।

झापाको विर्तामोडमा रहेको पातालगंगा बचत तथा ऋण सहकारी संस्थाको २ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको ठहर गर्दै पातालगंगा सहकारीका पूर्वअध्यक्ष तथा व्यवस्थापक रेवती खनालसहित ५ जनालाई कैद र जरिवानाको फैसला सुनाएको हो । सजाय पाउनेमा पूर्वअध्यक्ष खनालकी पत्नी, भाइ, बहिनी र मामाससुरासम्म छन् ।

यो फैसला गत वर्ष भएको थियो । तर, पूर्णपाठ भने भर्खरै सार्वजनिक भएको छ ।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले सहकारीका तत्कालीन अध्यक्ष तथा व्यवस्थापक रेवती खनाललाई मुख्य दोषी ठहर गर्दै ६ वर्ष कैद सुनाएको हो । उनलाई १ करोड ३७ लाख ८२ हजार ३५२ रुपैयाँ ८४ पैसा जरिवाना र सोही अनुसारको बिगो भराउने फैसला गरेको छ । पीडित राहत कोषमा ५ लाख ५१ हजार २९५ रुपैयाँ थप क्षतिपूर्ति शुल्क बुझाउने सजाय पनि सुनाएको छ ।

खनालले सहकारीको रकम आफ्ना नजिकका आफन्तका नाममा बिना धितो लगानी गरेर रकम अपचलन गरेको पुष्टि भएपछि परिवारका सदस्यहरूलाई पनि सजाय सुनाएको हो ।

सजाय पाउनेमा खनालकी पत्नी कमलादेवी भट्टराई खनाललाई २ वर्ष कैद र १७ लाख ६ हजार ५०६ रुपैयाँ जरिवाना र भाइ सीताराम खनाललाई पनि २ वर्ष कैद र १७ लाख ६ हजार ५०६ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

यस्तै, अदालतले खनालकी बहिनी गोमा खनाल भण्डारीलाई २ वर्ष कैद र १७ लाख ६ हजार ५०६ रुपैयाँ जरिवाना र मामा ससुरा अनन्त जीवन लुइँटेललाई पनि २ वर्ष कैद र १७ लाख ६ हजार ५०६ रुपैयाँ जरिवाना सुनाएको छ ।

यस्तै खनालका पत्नी, भाइ, बहिनी र मामाससुराले जनही ६८ हजार २६० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने अदालतको थप फैसला छ ।

तत्कालीन अध्यक्ष खनालले पदीय हैसियतको दुरुपयोग गरी सञ्चालक समितिको अनुमतिबिना आफ्ना श्रीमती, भाइ, बहिनी र मामाससुराका नाममा बिना धितो ऋण प्रवाह गरेका थिए । सहकारीको हिसाब लुकाउन कम्प्युटर सफ्टवेयर परिवर्तन गरेको र माइन्युटमा किर्ते गरेको आरोपमा पनि उनी दोषी देखिएका छन् । उनले प्रमाण नष्ट गर्न महत्त्वपूर्ण कागजातहरू जलाएको पनि भेटिएको थियो ।

विस २०६५ मा अनारमनी– ३ झापामा दर्ता भएको पतालगंगा बचत तथा ऋण सहकारी संस्थामा खनाल २०६९ देखि लेखा संयोजकमा प्रवेश गरेका थिए । २०७१ साल असोज ५ गते अध्यक्षसँगै व्यवस्थापक प्रमुख आफैँ बनेका उनले  नक्कली ऋणी खडा गर्दै ऋण लगानी गरेका थिए ।

२०७१ सालदेखि २०७८ सालसम्म खनालले एक करोड ५४ लाख ८२ हजार ०१८ रुपैयाँ हिनामिना गरेको देखिएको थियो । सञ्चालक समितिको मञ्जुरीबिना उनले २०७७ असार ३१  पत्नी कमलादेवी भट्टराईको नाममा १५ लाख, भाइ सिताराम खनालका नाममा १५ लाख, बहिनी गोमा खनाल भण्डारीको नाममा १५ लाख र नाताले मामाससुरा पर्ने अनन्तजीवन लुइँटेलको नाममा १५ लाख ऋण लगानी देखाएर अपचलन गरेको खुलेको थियो ।

खनालले ऋणीले बुझाएको रकमसमेत गरेर जम्मा २ करोड ०६ लाख ८ हजार ३८३ रुपैयाँ अपचलन भएको देखिएको थियो ।

यो मुद्दामा प्रतिवादी बनाइएका खनालका परिवारका सदस्यले अदालतमा इन्कारी बयान दिएका थिए । ऋण लिएको बारेमा आफूलाई जानकारी नभएको बताएका थिए ।

खनालले पनि आफू एक्लैले रकम हिनामिना गरेको बयान दिएका थिए । लामो समय फरार रहेका उनी २०८२ वैशाखमा पक्राउ परेका उनले परिवारका सदस्य र आफन्तलाई जानकारी नदिइ ऋण निकालेको उनले कबुल गरेका थिए ।

‘मैले बिना धितो बिना प्रमाण सञ्चालक समितिको सहमति नलिई, जमानत वा सुरक्षण समेत नराखी तोकिएको भन्दा बढी रकम ऋण लगानी गरेको हो,’ उनले बयानमा भनेका थिए, ‘मैले सहकारीबाट कर्जा लिएको कुरा अन्य प्रतिवादीहरूलाई थाहा जानकारी थिएन । मैले निजहरूको किर्ते सहिछाप गरी ऋण तमसुक तयार गरी ऋण लिएको हुँ ।’

यस्तै, उनले ९१ लाख जति मात्र हिनामिना गरेको स्वीकारेका थिए । ‘अन्य प्रतिवादीहरूलाई मैले उल्लिखित रकम लिएको थाहा जानकारी नै नभएको हुँदा निजहरूलाई सजाय हुनुपर्ने होइन’, बयानमा खनालले भनेका थिए ।

मुद्दाका प्रतिवादी बनाइएका लुइँटेलले सहकारीको कार्यालयसमेत नदेखेको बयान दिएका थिए । मेची क्याम्पस अध्यापन गराउने लुइँटेलले ऋणका लागि पेश भएको कागजात जाँच गर्न माग गरेका थिए ।  परीक्षण गर्दा उनको औठा छाप मिलेको थिएन् ।

जिल्ला अदालतले भने सहकारी ठगीमा दोषी देखाएपछि उनले उच्च अदालत विराटनगरको इलाम इजलासमा पुनरावेदन दायर गरेका छन् ।

लेखक

हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

Scroll to Top