प्रतिनिधिसभा, राष्ट्रिय समाचार, राष्ट्रियसभा, विमला घिमिरेप्रतिनिधिसभामा पठाइएका विधेयक समयै फिर्ता हुनुपर्छ : उपाध्यक्ष घिमिरे १९ फाल्गुन २०८२ आफ्नो राष्ट्रिय सभाको कार्यकाल पूरा गरेर बिदा हुँदैगर्दा उपाध्यक्ष घिमिरेले आफ्नो अनुभव सुनाउँदै यस्तो बताएकी हुन् ।