विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कार्यान्वयन हुने आधार पुष्टि हुँदैन : सांसद मिश्र
प्रमुख समाचार (Home), विनियोजन विधेयक

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कार्यान्वयन हुने आधार पुष्टि हुँदैन : सांसद मिश्र

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले विनियोजन विधेयक–२०८३ का सिद्धान्त तथा प्राथमिकताले सरकारको इच्छा, आकाक्षा ठूलो देखिएपनि कार्यान्वयन हुने कुनै आधार पुष्टि हुन नसकेको बताएका छन् । राष्ट्रिय सभामा विनियोजन विधेयक–२०८३ का सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कार्यान्वयन हुने आधार सरकारले प्रश्तुत गर्न नसकेको टिप्पणी […]