३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यमा सघाउ पुग्नेगरी बजेट निर्माण हुँदैछ : सचिव दवाडी
४ जेठ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेकाले लक्षित योजनालाई सघाउ पुर्याउनेगरी बजेट निर्माणको काम अघि बढाइएको बताएकी छिन् । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले ठूला जलाशययुक्त आयोजना तथा रन–अफ–रिभर आयोजनाहरूलाई […]

