unnamed 1
राष्ट्रिय समाचार, विद्युतीय हाजिरी, सांसद

सांसदहरूको अब विद्युतीय हाजिरी

संघीय संसद सचिवालयले बुधबार सूचना निकालेर विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण दिन आउन सांसदहरूलाई आग्रह गरेको छ ।