जेब्राक्रसबाट यूटर्न गर्ने विद्यालय बसलाई ट्राफिकको कारबाही
जेब्राक्रस, प्रमुख समाचार (Home), विद्यालय बस

जेब्राक्रसबाट यूटर्न गर्ने विद्यालय बसलाई ट्राफिकको कारबाही

सामाजिक सञ्जालमा जेब्राक्रसबाट यूटर्न गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उक्त बसको खोजी गरेकाे थियो ।