प्रमुख समाचार (Home), विद्यार्थी संगठन खारेजविद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट ५ जेष्ठ २०८३ नेविसंघका नेताहरू विश्वविद्यालय तथा क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।
प्रमुख समाचार (Home), विद्यार्थी संगठन खारेज, सस्मित पोखरेलशिक्षामन्त्री भन्छन्- रास्वपाको वाचापत्रअनुसार नै विद्यार्थी संगठन खारेज २५ बैशाख २०८३ जनताको अनुमोदनअनुसार नै विद्यार्थी संगठन खारेज भएकालेले त्यो विषयमा थप बहस आवश्यक नभएको उनले बताए ।