unnamed 1
कम्युनिस्ट, नेपाल, भारत, राष्ट्रिय समाचार, वाम राजनीति

हार भारतीय वामको, पीर नेपाली वामको

भारतमा कम्युनिस्टहरू कमजोर हुँदा त्यसको सबैभन्दा ठूलो झट्का नेपालमा महसुस भइरहेको छ। सत्ता र कर्पोरेट स्वार्थमा फसेर भुइँमान्छेका मुद्दा भुल्ने हो भने जुनसुकै बेला जनताले विकल्प खोज्न सक्छन् भन्ने सन्देश यो नतिजाले दिएको छ ।