काभ्रेपलाञ्चोक
+977-9863403002
१५ श्रावण २०८३ शुक्रबार

वाचापत्र

Auto Added by WPeMatico

unnamed 1
राष्ट्रिय समाचार, रास्वपा, वाचापत्र, सिफारिस

वाचापत्र अनुसार कहिले सार्वजनिक हुन्छ सम्पत्ति विवरण ?

रास्वपाको चुनावी वाचापत्रको बुँदा नं १६ मा सार्वजनिक पद सम्हाल्नुअघि आफ्नो सम्पत्ति विवरण पूर्ण रुपमा सार्वजनिक गर्ने उल्लेख छ । तर पद सम्हालेको एकसता सम्म सार्वजनिक भएको छैन ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा, वाचापत्र, शासकीय सुधार

वाचापत्रको जगमा सरकारको शासकीय सुधार कार्यसूची

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि सार्वजनिक गरेको वाचापत्रमा उल्लेख गरेका एक सय कामको आधारलाई टेकेर नयाँ सरकारले शासकीय सुधारका एक सय काम सार्वजनिक गरेको हो ।
unnamed 1
प्रमुख समाचार (Home), रास्वपा, वाचापत्र

वाचापत्र कार्यान्वयन गर्ने बाटो खुल्यो, रास्वपाले के-के गर्दैछ ?

रास्वपाले पाँच वर्षको स्थिर सरकार बनाउने गरी मत प्रदान गर्न नागरिकसँग अपील गरेको थियो । रास्वपाले गरेको आग्रह अनुसार बलियो सरकारका लागि मतदाताले मतादेश पनि दिएका छन् । सरकार बनाएको अवस्थामा यो–यो काम गर्छौं भनी नागरिकसँग गरिएको वाचा कार्यान्वयन गर्न रास्वपालाई अब बाटो खुलेको छ ।
Scroll to Top