प्रमुख समाचार (Home), मन्त्री, रास्वपा, लेबीमन्त्री र सांसदबाट मात्रै रास्वपाले उठाउनेछ वार्षिक ३ करोड ३३ हजार लेबी ७ बैशाख २०८३ रास्वपामा मन्त्री भएका १६ जनालाई घटाउँदा १६६ सांसदले प्रतिमहिना लेबी १५ हजार रुपैयाँ पार्टीको खातामा जम्मा गर्नुपर्नेछ ।